संघीय बजेटमा सुदूरपश्चिम,पुरानै योजनामा बजेट विनियोजन

आर्थिक वर्ष २०८०/०८१ को बजेटमा संघीय सरकारले सुदूरपश्चिम प्रदेशका लागि नयाँ योजना नल्याए पनि बजेट रणनीतिक महत्वका योजनामा बजेट थप गरेको छ । नयाँ योजनाभन्दा पुराना अधुरो योजनालाई सम्पन्न गर्नमा बजेट केन्द्रित गरेको संघीय सरकारले सुदूरपश्चिमका पुराना अधुरा योजनामा बजेट थप गरेर घोषणा गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा सोमबार प्रस्तुत […]