गौशाला २६ संगको सम्बन्ध प्रमाणित भए, कैद होइन फाँसीमा चढाइयोस् : सन्दीप लामिछाने - Nepal Japan

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले गौशालालाई जवर्जस्ती करणी गरेको अभियोग

सम्बन्धित सामग्री

गौशाला २६ को प्रश्न : न्यायको लागि आवाज उठाउनु अपराध हो ?

४ जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध किटानी जाहेरी दिएकी गौशाला २६ ले मानवअधिकार आयोगमा निवेदन दिएकी छन् । अन्याय विरुद्ध आवाज उठाउँदा आफूलाई नै लाञ्छित गरिएको भन्दै उनले मानवअधिकारको रक्षा गरिपाउँ भन्दै आयोगमा …

सन्दीप र गौशाला-२६ दुवै पुगे उच्च अदालत, के छ बाहिरको माहोल ?

आफ्नो मुद्दामा फैसला सुनवाइ जारी रहँदा क्रिकेटर सन्दीप लामिछाने पनि उच्च अदालत पुगेका छन् ।

गौशाला २६ को भन्दै तस्बिर सार्वजनिक गर्ने पक्राउ

बलात्कार कसुरमा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएपछि गौशाला २६ को तस्बिर भन्दै युवतीकाे फाेटाे सार्वजनिक

घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्दीप निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछाने निलम्बन गरेको छ । बलात्कारमा दोषी ठहर सन्दीपलाई अदालतले आठ वर्षको  कैद सजाय सुनाएपछि विहिबार क्यानले घरेलु र अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरेको हो ।  न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपलाई आठ बर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने आदेश गरेको थियो । पीडित गौशाला– २६ […] The post घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्दीप निलम्बित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सन्दीपविरुद्धको मुद्दामा गौशाला २६ को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउन आदेश

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछाने विरुद्ध परेको बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए झिकाउन आदेश दिएको हो । बहसका क्रममा सन्दीपका वकिलहरुले त्यही माग गरेका थिए ।

दिनभरिका मुख्य समाचार

नेपाली कांग्रेसले धरानमा सामाजिक सद्भाव र एकता कायम राख्न अपील गरेको छ। ००० क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडित भनिएकी किशोरी ‘गौशाला २६’ले आत्महत्याको प्रयास गरेकी छन्। ००० राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाजको सद्भाव खल्बल्याएर अहिले भइरहेका अनियमितता लुकाउने प्रयास भइरहेको बताएका छन्। ००० प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि […]

गौशाला २६ को जन्मदर्ता वडा कार्यालयबाट ‘गायब’

जिल्ला प्रशासन कार्यालयलाई आफ्नो अभिलेखमा रहेको भनेर कागजात पठाएको वडा कार्यालयले जिल्ला अदालत काठमाडौंलाई भने गौशाला २६ को 'जन्मदर्ताको किताब नरहेको' भन्दै जन्ममितिबारे शंकास्पद विवरण पठाएको छ।

क्रिकेटर सन्दीपको मुद्दामा चिकित्सकको वकपत्र गराउने आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद डा ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयम्ले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताउनुभएको छ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसारमा बारा जिल्लाको गढीमाई मन्दिरमा बोल्दै पार्टी सभापति लामिछानेले ७२ घण्टाको अल्टिमेटम दिएको र थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन […]

जथाभावी कागजात बनाउँदाको परिणाम : ‘आमा ९ वर्षकी हुँदा गौशालाको जन्म भयो’

२० चैत, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार सम्बन्धी मुद्दामा लामिछाने, उनका कानुन व्यवसायी र अदालतका कतिपय कर्मचारी समेतको पहलमा तयार भएका कागजातहरूले गम्भीर प्रश्न उठाएका छन् । ती कागजातहरू जथाभावी रूपमा तयार गरिएका थिए भन्ने एउटा उदाहरण पीडित गौशाला २६ को जन्म हुँदा उनकी आमाको उमेर ९ वर्ष भएको देखिन्छ । जिल्ला अदालत […]

‘प्रधानमन्त्रीज्यू- सन्दीप लामिछानेलाई भेट्नुभयो, मलाई भेट्नुहुन्न ?’

सन्दीप लामिछाने खेलजीवनमा फर्केदेखि गौशाला २६ को आत्मसम्मान ध्वस्त छ । पछिल्लो आईसीसी विश्वकप क्रिकेट लिग २ मा उनको खेलको ठूलो वाहवाही भयो । खेल, संगीत, कला आदिमा ‘फ्यान फलोइङ’ र ‘मास एड्मिरेसन’ले यसरी गाँज्दै लैजान्छ कि कहिलेकाहीँ त्यहाँ तर्क, तथ्यको गुन्जायस कमजोर भइदिन्छ । प्रेसले सन्दीप अहिले पनि अदालतमा जघन्य अपराधको मुद्दा खेपिरहेका अभियुक्त […]