के सञ्चालन गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं । सरकाले कोरोना संक्रमण तथा नियन्त्रणका लागि केही क्षेत्र बन्द गरेको छ । केही क्षेत्रमा कडाइ गरेको छ । सरकारले ‘कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको छ ।  आदेश अनुसार सिनेमा हल, डान्सबार, दोहोरी साँझ, नाचघर, जिम, स्विमङपुललगायत रात्रीकालीन व्यवसाय माघ १५ गतेसम्म सञ्चालन गर्न...