विदेशीको धम्कीमा एमसीसी टेबल गर्नु आपत्तिजनक : रावल

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले विदेशीको धम्कीमा नेपाली जनताको भावना मिचेर एमसीसी सम्झौता टेबल गर्नु गम्भीर आपत्तिको विषय भएको बताउनु भएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले स्वतन्त्र नेपाली जनताको प्रतिनिधित्व गर्ने संसदमा दलहरूको सहमति बिनै एमसीसी कसरी टेबल भयो भनेर प्रश्न समेत गर्नु भएको छ । उहाँले सो विषयमा सरकारको […]

सम्बन्धित सामग्री

प्रमुख प्रतिपक्षको अवरोधबिच एमसीसी टेबल गर्नु आपत्तिजनक : रावल

काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहयता परियोजना (एमसीसी) टेबल गर्न खोजिएकोप्रति आपत्ति जनाएका छन् । रावलले प्रमुख प्रतिपक्षको अवरोधबिच एमसीसी टेबुल गर्नु आपत्तिजनक रहेको बताएका छन् । विपक्षी पार्टीले विरोध गरिरहेका बेला एमसीसी कसरी अगाडि बढ्छ ?’, रावलको भनाइ छ, ‘सरकारमा रहेका दलहरुबीच सहमति नभइरहेको अवस्थामा जनताको भावना विपरीत टेबुल गरिने […]