मत संकेत गर्न नसक्ने मतदाताको हकमा यस्तो व्यवस्था

वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा दृष्टिविहीन, शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफै मत संकेत गर्न नसक्ने मतदाताले एकाघरको परिवारको सदस्यलाई मत संकेत गर्ने गोप्य स्थानमा आफूसँगै लैजाने अनुमति पाउने निर्वाचन आयोगले जनाएको छ ।  मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मत संकेत गर्ने गोप्य स्थानमा प्रवेश गर्न अनुमति दिनुपर्ने प्रावधान रहेको आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अनुमति दिँदा एक्लै मतदान कक्षमा गई आफै मतदान गर्न असमर्थ व

सम्बन्धित सामग्री

नेपालबाट सेवा क्षेत्रका श्रमिक नलैजाने दक्षिण कोरियाको संकेत

काठमाडौं : दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट उत्पादनमूलक क्षेत्रबाहेक अन्य सेवा क्षेत्रमा आवेदन गर्न नसक्ने संकेत गरेको छ। दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालको वैदेशिक रोजगार विभाग अन्तर्गतको (ईपीएस) शाखालाई पत्र पठाएर यस्तो संकेत गरेको हो । शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, सन् २०२४ मा उत्पादनतर्फ आवेदन दिएका एक लाख ६३ हजारभन्दा बढीको परीक्षा सक्नै एक वर्ष लाग्ने देखिएकाले यो वर्ष थप अन्य क्षेत्रका लागि नेपाली श्रमिकको माग गर्न नसकिने संकेत पत्रमार्फत गरेक

ओलीको दबाब थेग्न नसक्ने प्रचण्डको संकेत, मन्त्री ज्वालालाई बर्खास्त गर्ने तयारी

काठमाडौं, ११ फागुन । दुई जना युवाको ज्यान जानेगरि भएको बालुकमारी घट्नामा दोषी ठहरिएको भन्दै एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । छानबिन समितिले नै मन्त्री ज्वालाको कारण उक्त घट्ना घटेको भनेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । तर, प्रधानमन्त्री दाहालले अहिलेसम्म मन्त्रीलाई कारबाही नगरेको भन्दै एमालेले सरकारको आलोचना गरेको […]

जबज त्याग्न नसक्ने माधव नेपालको अडान

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीले जनताको बहुदलीय जनवाद (जबज) विचाराधारा त्याग्न नसक्ने बताएका छन्।सोमवार काठमाडौँमा जारी पार्टीको केन्द्रीय परिषद बैठकमा अध्यक्ष नेपालले जबजको उपादेयता छैन भन्ने मान्यता आत्मघाती र आत्मसमर्पणवादी भएको जिकिरसमेत गरे। पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति संकेत गर्दै उनले अहिले पनि कम्युनिष्ट पार्टीहरुमाथि तानाशाही र अधिनायकवादीको आरोप लगाउने क्रम नसकिएकाले त्यसको प्रतिवाद गर्न पनि जबजको विकल्प नभएको बताए।‘जनताको बहुदल

भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था?

काठमाडौँ – निर्वाचन आयोगले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा आफैं मत हाल्न नसक्ने मतदाताले एकघरको परिवारको सदस्यलाई मत हाल्ने अनुमति पाउने जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भइ मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मत […]

मतसंकेत गर्न नसक्ने मतदाताले सहयोगीमार्फत मतदान गर्न पाउने

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा मतसंकेत गर्न नसक्ने मतदाताले सहयोगीमार्फत मतदान गर्न पाउने जनाएको छ । आयोगका अनुसार शारिरीक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताले एकाघरको परिवारको सदस्यमार्फत...

आफैँ भोट हाल्न नसक्ने मतदाताले सहयोगी राख्न सकिने

काठमाडौं : निर्वाचन आयोगले आफैं भोट खसाल्न नसक्ने मतदातालाई सहयोगी राख्न सकिने व्यवस्था गरेको छ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति निकालेर दृष्टिविहीन वा शारीरिक अशक्तता भएका तथा अरू कुनै कारणले आफैँ मत संकेत गर्न नसक्ने मतदाताले सहयोगी राख्न सकिने भएको जानकारी दिएका हुन्।त्यस्ता व्यक्तिले अनुमति मागेमा मतदान अधिकृतलाई मतदान गर्न गोप्य स्थानमा जान अनुमति दिनुपर्ने प्रावधान रहेको छ।अनुमति दिँदा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाता हो वा होइन यकिन गर्न भन

गण्डकीमा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत

गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत देखा परेको छ । काँग्रेस लगायत विपक्षी गठबन्धनले आफ्नो पक्षमा सरकार बनाउन बहुमत ३१ सदस्यको हस्ताक्षर बुझाउन नसक्ने देखिएपछि पुनः मुख्यमन्त्रीमा उनै दोहोरिने संकेत देखिएको हो ।मंगलबार राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नै काँग्रेस लगायतको गठबन्धनलाई साथ नदिने स्पष्ट पारेका छन् ।राष्ट्रिय जनमोर्चा नेपालका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले पटक–पटकको छलफलमा पनि सांसद थापाले हस्ताक्षर गर्न नमानेको बताए । त्यसो त पार्ट