काठमाडौं,२० भदौ । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । बुधबार नेपाल विद्युत प्राधिकरणले ३ वर्षको अवधिमा देशभर निर्माण गरेका ५१ वटा विद्युतिय चार्जिङ स्टेशनको उद्धघाटन गर्दै मन्त्री बस्नेतले यस्ता बताएका हुन् । उनले विद्युतिय सवारी साधनको प्रवद्र्धनका लागि […]