कानुन मन्त्रीलाई सांसद विमला विकको प्रश्न- निहारिकाको आन्दोलनलाई कहिले सम्बोधन गर्नुहुन्छ ?

काठमाडौँ- नेकपा एमालेकी सांसद विमला विकले कानुन मन्त्रीलाई अहिले आन्दोलनमा रहेकी निहारिका राजपुतको आन्दोलनलाई कहिले सम्बोधन गर्नुहुहुन्छ भनेर प्रश्न गरेकी छिन् । उनले संसद्को बुधबारको बैठकमा कानुन मन्त्री गोविन्दप्रसाद शर्माको जवाफमा स्पष्टिकरण माग्ने क्रममा निहारिकाको प्रश्न उठाएकी हुन् । ‘१७ वर्षमा उमेरमा बलात्कृत ...