चुम्बन तथ्य

कतिपय मानिसमा के भ्रम छ भने यौनिक दृष्टिकोणले गुप्तांग नै शरीरको सबैभन्दा संवेदनशील अंग हो तर अध्ययनले के देखाएको छ भने मानिसको ओठ वा जिब्रोमा गरिने चुम्बनले गुप्तांगको तुलनामा १ सय गुणा बढी संवेदनशील बनाउँछ ।