बेलायतमा व्यापक हिमपातका कारण विमान 'ग्राउन्डेड', विद्यालयहरु बन्द :: Pahilopost.com

बेलायतमा अत्याधिक हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। यस साता बेलायतको न्यूनतम तापक्रम -११  डिग्री पुग्ने अनुमान गरिएको छ।  हिमपातका कारण धेरै स्थानमा विद्यालयहरु बन्द गरिएको छ भने हवाई, रेल र सडक मार्ग बन्द हुन पुगेको छ।   धावन मार्गमा हिउँ जमेपछि विमानस्थलका कर्मचारीहरु हिउँ पन्छाइरहेको बताइएको छ। तर