अर्थमन्त्रीको राजीनामा माग गर्दै एमाले सांसद बैठकबाट बाहिरिए

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।

सम्बन्धित सामग्री

विपक्षी सांसदबाट संसद अवरुद्ध

११ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ । एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग गर्दै आएको छ । शुक्रबारको बैठकको सुरुमै एमाले सांसद योगेश भट्टराईले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए । तर सत्तारुढ नेपाली कांग्रेसका सांसद राजन केसीले बिहीबारको बैठकमा गणपुरक संख्या […]

संसद् अवरूद्ध हुँदै गर्दा जे देखियो (तस्विरमा)

काठमाडौं, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै एमाले र राप्रपाले प्रतिनिधिसभाको बैठक अवरोध गर्दा बैठक स्थगित् भएको छ। बैठकको सुरूमै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति देशविरोधी भएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए। त्यसपछि बोल्ने क्रममा राप्रपा र एमालेका सांसद्‍हरूले सदन अवरोध गर्दा सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि […]

प्रतिनिधिसभा बैठकमा महेश बस्नेतले मागे महान्यायाधीवक्ता खातीको राजीनामा

काठमाडाैँ- एमाले सांसद महेश बस्नेतले महान्यायाधीवक्ता खम्मबहादुर खातीको राजीनामा माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै बस्नेतले यस्ताे माग गरेका हुन्। उनले सरकारको सल्लाहकारसमेत रहेका महान्यायाधीवक्ता आपराधिक गतिविधिमा जोडिएकाले तत्काल प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नुपर्ने बताए। उनले ललितपुरकी १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपीलाई उन्मुक्ति दिने प्रयास, बाजुरामा आफ्नै दाजुलाई जिताउन सेटिङ गरेको, […]

संसदीय विशेष समिति बनेपछि पनि एमाले असन्तुष्ट, अर्थमन्त्रीको राजीनामा माग

अर्थमन्त्रीको विषयमा उठेको प्रश्नबारे संसदीय विशेष छानबिन समिति बनेपछि पनि नेकपा एमाले असन्तुष्ट बनेको छ । एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा नै आउनुपर्ने माग गरेको छ।  सभामुख अग्नि सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्न समय दिएपछि एमालेले अर्थमन्त्रीको राजीनामा नै आउनुपर्ने माग गरेको हो । एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा नै दिनुपर्ने पार्टीको बटमलाइन रहेको स्पष्ट पारे । उनले अर्थमन्त्रीलाई बोल्न समय दिएकामा पार्टीको गम्भीर बिमति रहेको भन्दै उनमा अर्थमन्त्रीको रुपम

संसदमा एमाले सांसदको प्रश्न: अर्थमन्त्रीको राजीनामा कहिले आउँछ?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। आइतबार संसदको शून्य समयमा एमाले सांसद घनश्याम खतिवडाले अर्थमन्त्री शर्माको राजीनामा कहिले आउँछ भनेर प्रश्न गरेका हुन्। खतिवडाले भने, ‘करका दर मनलाग्दी तरिकाले हेरफेर गरिएको छ। महंगी अचाक्ली बढेको छ, जनताले जीवन धान्न सक्ने अवस्था छैन।’ यसैगरी,   एमालेका अर्का सांसद […]

एमाले सांसद पाण्डेद्वारा अर्थमन्त्रीको राजीनामा माग

पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पाण्डेले अनधिकृतरुपमा अर्थमन्त्रीले करका दरहरु हेरफेर गरेका भन्दै नैतिकरुपमा उनले राजीनामा दिनुपर्ने...

संसद्मा अर्थमन्त्रीको राजीनामा माग फिर्ता बोलाउन पार्टीमा छलफल

काठमाडौंं  । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई समावेश गराएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरूले शर्माको राजीनामा माग गरेका हुन् । एमाले सांसद योगेश भट्टराईले मध्य रातमा पूर्व नायव सुब्बालाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराएको विषय गम्भीर भएको भन्दै अर्थमन्त्रीको राजीनामा माग गर्नुभयो […]

एमाले सांसदद्वारा गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण र प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको राजीनामाको माग उठेको छ । निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकाको निर्वाचन पुनः गर्नुपर्ने निर्णय गरेको र यो निर्णय कानुन सम्मत नभएको जिकिर गर्दै एमाले सांसद लालबहादुर थापाले राजीनामा मागेका हुन् । बूढीगंगामा गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन विवादित […]

एमाले सांसद लालबहादुरले गरे प्रमुख निर्वाचन आयुक्त र गृहमन्त्रीको राजीनामा माग

काठमाडौँ- बाजुरामा सत्ता पक्षले स्थानीय तहको चुनावमा धाँधली गरेको भन्दै प्रमुख प्रतिपक्षी एमालेका सांसदले प्रमुख निर्वाचन आयुक्त दिनेश थलिया र गृहमन्त्री बालकृष्ण खाँडको राजीनामा माग गरेका छन्। एमाले सांसद लालबहादुर थापाले मंगलबार संसदमा बाजुराको बुढीगंगा नगरपालिकामा धाँधली गरेर पुनः निर्वाचन गर्ने निर्णय गरेको भन्दै राजीनामा माग गरिरहेका हुन्। उनले निर्वाचन आयुक्त शगुन शमशेर राणाले दिएको […]

एमाले सांसद श्रेष्ठले मागे सभामुखको राजीनामा

५ असोज, काठमाडौं । नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेका छन् । मंगलबार राष्ट्रियसभामा समय लिएर उनले सभामुखले दलहरुलाई समान व्यवहार नगरेको आरोप लगाउँदै राजीनामा माग गरेका हुन् । ‘कुर्सीको गरिमालाई जोगाउन सकिन्न भने, कुर्सीको महत्वलाई बुझ्न सकिन्न भने, त्यस्तो व्यक्तित्व कुर्सीमा बस्न लायकको हुँदैन र तत्काल उहाँ (सभामुख)ले एउटा निकास […]