शिक्षामा सुधार ल्याउन छात्रालाई साइकल

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकाले शिक्षामा सुधार ल्याउन माध्यमिक तहमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको छ । कक्षा ११ र १२ मा अध्ययनरत छात्रालाई साइकल वितरण अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । उनका अनुसार, राप्ती सोनारीमा यस वर्ष एक हजार १७ छात्रालाई साइकल वितरण गर्ने योजना छ । ‘यस वर्षबाट छात्रालाई साइकल […]