काठमाडौँ – जनार्दन शर्मा विरुद्धको संसदीय छानबिन समितिले शुक्रबार दिउँसो तीन बजे सभामुखलाई अध्ययन प्रतिवेदन बुझाउने भएको छ। सभामुखलाई बुझाएपछि प्रतिवेदन आजै संसदमा पेस गर्ने तयारी गरिएको छ। छानबिन समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई सफाइ दिएको छ। पर्याप्त अध्ययन अनुसन्धान नै नगरी समितिले सफाइ दिने उद्देश्यका साथ तयार पारेको प्रतिवेदनमा करका दर हेरफेरका विषयमा भन्दा […]