एसपिपी अस्वीकार गर्ने पत्र नपठाउनुको कारण दिन सरकारलाई निर्देशन

काठमाडौँ– संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गर्ने भनेर पत्र नलेखेको बारे सरकारसँग जवाफ माग गरेको छ। बुधबार बसेको समितिको बैठकलेले मन्त्रिपरिषदको निर्णय र सरकारले संसद एवं समितिमा गरेको प्रतिबद्धताअनुसार किन पत्र नपाएको भन्दै जवाफ माग गर्ने निर्णय गरेको हो। गठबन्धन सरकारले गत असार ६ गते एसपिपी सम्झौतामा सहभागी नहुने र […]

सम्बन्धित सामग्री

एसपीपी अस्वीकार गर्ने पत्र नपठाउनुको कारणबारे जानकारी दिन सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयन नगर्ने विषयमा अहिलेसम्म अमेरिकालाई पत्राचार नगर्नुको कारणबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा वुधबार बसेको समितिको बैठकले एसपीपीका विषयमा विभिन्न निर्देशनहरु दिएको र कार्यान्वयनको अवस्थाका बारेमा सरकारसंग जानकारी माग गर्ने निर्णय गरेको हो । समिति सभापति पवित्रा निरौलाले सरकारले एसपीपीबाट फिर्ता हुने […]

एसपीपी अस्वीकार गर्ने पत्रबारे सदनमा जानकारी दिन सभामुख सापकोटाको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्...