डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब कसका कारणले उठेन भन्नेबारे छानबिन गरौँ : बाँस्कोटा

नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब रुपैयाँ बक्यौता रकम नउठाइएको विषयमा छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।