प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका युवक दोस्रोपटक पक्राउ, आपत्तिजनक अन्तर्वार्ता दिएको आरोप

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा ब्यानरसहित नाराबाजी गरेर चर्चामा आएका युवक अर्जुनराज पौडेल दोस्रोपटक पक्राउ परेका छन् । यसअघि घटनास्थलबाटै पक्राउ परेका उनी छुटेलगत्तै फेरि हिरासत पुगेका हुन् । एउटा अनलाइनसँगको अन्तर्वार्तामा आपत्तिजनक अभिव्यक्ति दिएका कारण उनी पक्राउ परेको प्रहरी स्रोतले बतायो । सो अन्तर्वार्तामा उनले मुलुकको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै आफूले […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवक पक्राउ

प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नारा लगाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।