काठमाडौं । अहिले कर्णाली क्षेत्रमा निकै कष्ट छ । डाँडापाखामा सेतमम्मे हिउँ छन् । चौंरी र भेडा लिएर लेक चढेकाहरू भटाभटी बेसी झर्दै छन् । जाडो असाध्यै बढेको छ । कति ठाउँमा तापक्रम माइनसमा छ । उकालो ओरालो । हिँड्ने बाटो साँघुरो । त्यस भेगका मान्छेका दुःख कति हो कति । काठमाडौंमा बसेर सुन्दा यस्तै […]
The post नायिकाको डोल्पा डायरी : खुसी खोज्ने हो भने कर्णाली जानू appeared first on राजधानी राष्ट्रिय दैनिक.