स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले नाटकिय पुनरागमन जित हासिल गर्दै पुन शीर्ष स्थानमा फर्किएको छ। २०२५ मा अपराजित रहने एक्लो क्लब बनिरहेको बार्सिलोनाले
काठमाडौं । संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो ११.१५ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १.१५ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि दफावार छलफल र पारित गर्न […]
एजेन्सी - इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । सोमवार बिहान सम्पन्न खेलमा इन्टरले एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे ।