काठमाडौँ: आइतबार सर्वोच्च अदालतले ४ वर्षअघि सरकारले बर्खास्त गरेका डीन डा. शशी शर्मालाई चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डीनमा पुनर्बहाली गर्न आदेश दियो। सर्वोच्चको आदेश लगत्तै डा. शर्मा आइतबारदेखि काममा फर्किए। डा. गोविन्द केसीको १४ औं अनशनको एकमात्र कारण बन्यो शशीलाई पुनर्बहाली गर्ने सर्वोच्चको फैसला।
डा. केसीको माग योपटक