मालिका पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषण

मालिका–८ की सरस्वती जिसी २५ वर्षदेखि स्वास्थ्य क्षेत्रमा आबद्ध छिन् । उनी आफूले ५ देखि ७ दिनसम्म ब्यथा लाग्दा जोखिम मोलेर घरमा सन्तानलाई जन्म दिने गर्थिन् । स्वास्थ्यसम्बन्धी कुनै योग्यता नभए पनि स्वास्थ्य स्वमंसेविका भएपछि गाउँका महिलालाई पनि सुत्केरी गराउनुपर्ने थप बाध्यता थियो । यसरी घरमा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको ज्यान जाने जोखिम […]

सम्बन्धित सामग्री

मालिका गाउँपालिकालाई ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा

मालिका गाउँपालिका गुल्मी जिल्लामै पहिलो पूर्ण संस्थागत प्रसुती गाउँपालिका घोषण भएको छ । बिहीबार मालिका गाउँपालिकालाई जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले प्रसुती गाउँपालिका घोषण गर्नुभएको हो ।