पूर्वी मेक्सिकोमा सैनिक विमान दुर्घटनाग्रस्त, ६ सैनिकको मृत्यु

मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्तिमा एल लेन्सेरो विमानस्थलबाट आइतबार उड्नासाथ लियरजेट ४५ नामको उक्त विमान दुर्घटना भएको उल्लेख छ। सेनाले विमान दुर्घटनाका सम्बन्धमा छानबिन सुरु गरिसकेको जनाएको छ।

सम्बन्धित सामग्री

म्यान्मारमा सैनिक विमान दुर्घटनाग्रस्त, १२ को मृत्यु

म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक दुर्घटनाग्रस्त भएको छ । सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिनुभयो । राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो ।

गोरखापत्र

म्यान्मारमा सैनिक विमान दुर्घटनाग्रस्त

याङ्गुन । म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक दुर्घटनाग्रस्त भएको छ । सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिए । राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो । उनले खोज तथा उद्धारको कार्य […]

Prashasan

भारतीय वायुसेनाको मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त

एजेन्सी। भारतको पञ्जाबको मोगामा भारतीय वायुसेनाको एक विमान दुर्घटना भएको छ। वायुसेनाको मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त भएको हो। भारतीय वायुसेनाले विमान नियमित परीक्षण उडानमा रहेको समयमा दुर्घटना भएको जनाएको छ। एएनआईले गरेको ट्विटमा सेनाले गएराति लडाकु विमान दुर्घटना भएको जानकारी दिएको उल्लेख छ।

Dekhapadhi

भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त, ग्रूप कप्तानको मृत्यु

भारतीय वायुसेनाको मिग–२१ बाइसन विमान बुधवार बिहान दुर्घटनाग्रस्त भएको छ ।  दुर्घटनामा परी ग्रूप कप्तान ए गुप्ताको मृत्यु भएको छ ।  भारतीय वायुसेनाले ट्वीट गरेर यसको जानकारी दिएको छ ।  मध्य भारतको एक एयरबेसबाट लडाकू प्रशिक्षण मिसनका लागि उडेको विमान बाटैमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको अनुसन्धानका लागि भारतीय वायुसेनाले कोर्ट अफ इन्क्वायरी गठन गरेको छ ।

Lokaantar

दुर्घटनाग्रस्त इन्डोनेसियाली जेटको उडान ‘रेकर्डर’ को तथ्याङ्क भेटियो

इन्डोनेसियाका अन्वेषकहरूले दुर्घटनाग्रस्त यात्रुवहाक विमानको उडान रेकर्डरबाट तथ्याङ्कलाई सुरक्षित फेला पारिएको इन्डोनेसियाका यातायात सुरक्षा प्रमुखले शुक्रबार जानकारी दिएका छन् ।

सेतोपाटी

दुर्घटनाग्रस्त इन्डोनेसियाली जेटको उडान ‘रेकर्डर’ को तथ्याङ्क भेटियो

एजेन्सी । इन्डोनेसियाका अन्वेषकहरूले दुर्घटनाग्रस्त यात्रुवहाक विमानको उडान रेकर्डरबाट तथ्याङ्कलाई सुरक्षित फेला पारिएको इन्डोनेसियाका यातायात सुरक्षा प्रमुखले शुक्रबार जानकारी दिएका छन् । इन्डोनेसियाको घरेलु उडानमा रहेको उक्त विमान गत शनिबार अपराह्न उडेको केही क्षणमै सम्पर्क विच्छेद भएको थियो ।उक्त विमान राजधानी जकार्ताबाट पोन्टीयानाकतर्फ उडेको थियो । विमान कम्पनीले विमानको उडान समय करिव ९० मिनेटको रहेको ५६ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए ।  “तथ्याङ्क सबै राम्रो अवस्थामा छ र हाम

Ratopati

क्यानाडाको सैनिक विमान दुर्घटनाग्रस्त | Nagarik News - Nepal Republic Media

क्यानाडेली वायुसेनाको एउटा लडाकू विमान आइतबार ब्रिटिस कोलम्बियाको कामलूप्स विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ ।

नागरिक दैनिक

कंगोमा सैनिक विमान दुर्घटनाग्रस्त, कैयौँ सैनिक मारिएको आशङ्का

असोज १५ - कंगोमा यहाँको राष्ट्रिय सेनाको एक कार्गो बिमान शनिबार बिहान दुर्घटनामा परेको छ । सो विमानमा चालक दलका नौ जना सदस्य र अरुप नि केही सैनिक...

UjyaaloOnline

कंगोमा सैनिक विमान दुर्घटनाग्रस्त, कैयौँ सैनिक मारिएको आशङ्का

कंगो राष्ट्रिय सेनाको कार्गाे बिमान शनिबार बिहान दुर्घटनामा परेको छ । सो विमानमा चालक दलका नौ जना सदस्य र केही सैनिक रहेको हुनसक्ने अनुमान गरिएको छ । उक्त विमान दुर्घटनाग्रस्त भएको स्थान पत्ता लागेकोले सो क्षेत्रमा अर्काे विमान जान लागेको छ ।

Nagarik

कंगोमा सैनिक विमान दुर्घटनाग्रस्त, कैयौँ सैनिक मारिएको आशङ्का

किन्सासा: कंगोमा यहाँको राष्ट्रिय सेनाको एक कार्गाे बिमान शनिबार बिहान दुर्घटनामा परेको छ ।  सो विमानमा चालक दलका नौ जना

Annapurna Post