नयाँ दिल्ली । सोमबार २१ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा आफ्नो उद्घाटन मन्तव्यका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले भारतलाई एक महान् शक्ति र समय(परीक्षित मित्रको रूपमा बुझेको बताएका छन् । ‘हामीले भारतलाई एक महान् शक्ति, एक मित्र राष्ट्र र एक समय-परीक्षित मित्रको रूपमा बुझ्छौं। हाम्रा राष्ट्रहरू बीचको सम्बन्ध बढ्दै गएको छ र म भविष्यलाई […]