रुसले मस्कोस्थित अफगानिस्तानको दूतावासमा इस्लामिक इमिरेट्सका कूटनीतिज्ञलाई स्विकार गरिसकेको छ । र अब रुसी विदेशमन्त्री लाभरोभले इस्लामिक इमिरेट्सले अफगानिस्तानमा समावेश सरकार स्थापना गरेर रुसले उसलाई पूर्ण कूटनीतिक मान्यता दिनेतर्फ कदम बढाउने बताएका छन् ।रुसका विदेशमन्त्रीले भनेका छन्, ‘हालको सरकारमा इस्लामिक इमिरेट्का सबै सदस्य छन् र हालको कार्यवाहक सरकार आफ्नो मन्त्रीमण्डललाई कसरी समावेशी बनाउँछ र कस्तो नीति अपनाउँछ, मस्कोको अर्को कदम यसबाटै निर्धारित हुनेछ ।’उनले थपे,