कुश्मा- 'हिउँको पानी मोदीको असला, आफ्नै ठानी मायालु दिलमा बसाल, पुनःहिलैमा फूल जस्ती सोल्टिनी बस्यौँ दिलैमा..!' लोकपप गायक तिलकबम मल्लको हो ।
आफ्नै गीतका बारेमा गायक मल्ल भन्दै थिए, 'प्राकृतिक रूपमा अन्नपूर्ण शिरदेखि बग्दै आउने हिउँको चिसो पानीमा असला माछा पाइन्थ्यो । वीरेठाँटी, नयाँपुल, हुँदै कु...