झुलुवा संस्कृति 'पिङ' लाई जगेर्ना गर्दै गौर नगरपालिका

नगरमा रहेको व्यारेक फिल्डमा नगर प्रमुख शम्भु साहको व्यक्तिगत पहल तथा लगानीमा दुईओटा पिङ हालिएको छ। दशैंदेखि छठसम्म पिङ खेल्नु परम्परागत मौलिक तथा धार्मिक संस्कृति भएकाले संरक्षण र प्रवद्र्धन गर्न आफूले पिङ हालिदिएको नगर प्रमुख साहले बताएका छन्।...