गैरदलितको घरभित्र पसेर दही खाएको निहुँमा १७ घण्टा घाममा बाँधेर सिस्नोपानी

रामेछाप, चैत २ । घरभित्र छिरेको निहुँमा दलित समुदायकी बालिकालाई चरम यातना दिइएको छ । रामेछाप मन्थली नगरपालिका–६ भलुवाजोरमा १३ वर्षीय सरिता नेपालीलाई घरभित्र छिरेको निहुँमा २१ घण्टासम्म डोरीले थाममा बाँधेर चरम यातना दिएको हो । गैरदलित समुदायको घरभित्र छिरेको निहुँमा स्थानीय देवीस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत नेपालीलाई सोही स्थानका ६३ वर्षका शेरबहादुर […]

सम्बन्धित सामग्री

रामेछापमा इन्दिराको इजलास – जातीय छुवाछुतमा एक वर्ष कैद सजाय गर्ने पहिलो फैसला

रामेछापमा दही चोरेको निहुँमा १२ बर्षीया बालिकालाई २१ घण्टा शरीर बन्धक गरी जातीय छुवाछूत गर्ने व्यक्तिलाई जिल्ला अदालतले एक वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।

दही चोरेको आरोपमा दलित बालिकालाई २० घण्टा बाँधेर यातना

घरमा कोही नभएको बेला घरभित्र पसेर दही चोरेको आरोप लगाउँदै रामेछापको मन्थली नगरपालिकाकी १२ वर्षीया एक बालिकालाई २० घण्टासम्म बाँधेर यातना दिइएको छ ।

जग्गा हेर्न जाँदा ४ घण्टा बन्धक

मोरङ कानेपोखरी–६ को डाँस र दही खोला बीचको जग्गा हेर्न आएका  तीन  जनालाई  स्थानीयले  कुटपिट  गरेका  छन्  ।  त्यो  जग्गा  दमकका  हीरामणि  दाहाल  र  हरिप्रसाद  दाहालको  नाममा  दर्ता  छ  भने  उपभोग  सोही  ठाउँमा  ५०  जनाभन्दा  बढीले उपभोग गरिरहेका छन् । नेपाल  पत्रकार  महासङ्घ  सोलुखुम्बुका  अध्यक्ष  नुतन  श्रेष्ठ,  रामेछाप  जिल्लाको  ...

पर्वत जिल्लाभर निषेधाज्ञा

पर्वत (अस) । कोरोना संक्रमित बढ्दै गएपछि पर्वतमा जिल्लाभर १० दिनका लागि निषेधाज्ञा घोषणा गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिशमा जिल्ला प्रशासन कार्यालयले मंगलवार राति १२ बजेदेखि लागू हुनेगरी जेठ ७ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १८ देखि कुश्मा नगरपालिकामा मात्रै निषेधाज्ञा लागू भएको थियो । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीद्वारा जारी गरिएको सूचनामा निषेधाज्ञा अवधिमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न रोक लगाइएको उल्लेख छ । यस्तै मठमन्दिर तथा धार्मिक स्थल बन्द रहनेछन् भने विवाह र मृत्यु संस्कारमा १० जना मात्रै सहभागी हुन पाइनेछ । यसैगरी अत्यावश्यक सेवा बाहेकका पसल बन्द गर्ने, सरकारी कार्यालयमा न्यूनतम कर्मचारीमार्फत मात्रै सेवा प्रवाह गर्ने, सार्जजनिक तथा निजी सवारीसाधन चलाउने रोक लगाउने, विकास निर्माणका काम नरोक्ने, तर कार्यास्थलमै मजदूरलाई खाने, बस्ने व्यवस्था गर्ने, लघुवित्त, सहकारी तथा बीमा कम्पनी बन्द गर्ने लगायत निर्णय भएका छन् । यस्तै औषधि तथा स्वास्थ्यका सामग्री किनबेच हुने पसल २४ घण्टा खुला राख्न दिने, एम्बुलेन्स, शववाहन, दमकल, खाद्य सामग्री, निर्माण सामग्री, दूध, दही, पानी, पेट्रोल आदि बोकेका सवारीसाधन सञ्चालनमा रोक नलगाउने प्रशासनले बताएको छ ।