गोकुल बाँस्कोटाको टिप्पणी – सरकारले चुनाव घोषणा गरोस, एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौ

पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारले चुनाव घोषणा गरेमा एक्लै प्रतिष्प्रधा गर्न एमाले तयार रहेको टिप्पणी गरेका छन् ।  उनले बिहीवार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस शेयर गर्दै यस्तो जनाएका हुन् । उनले लेखेका छन्,'फेरि भन्छु- पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस।हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौँ।' निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको चुनाव गर्न प्रस्ता...

सम्बन्धित सामग्री

पदमा रहन योग्य छन् सुदन र ल्हारक्याल?

प्रतिष्पर्धा निजी कम्पनीलाई दिने निर्णय उपयुक्त छ? पर्यटनमन्त्री सुदन किराँती र लुम्बिनी विकास कोषका सदस्यसचिव ल्हारक्यार लामाका विवादास्पद गतिविधिबारे युवराज घिमिरेको टिप्पणी।

पूर्वसहयात्री छविलाल र घनश्यामबीच रोचक प्रतिष्पर्धा

बुटवल । केही समयअघिसम्म एउटै पार्टीमा सहयात्री रहेका एमाले सचिव छविलाल विश्वकर्मा र पूर्वएमाले नेता घनश्याम भुसाल अहिले एकअर्काका प्रतिष्पर्धी छन् । एउटै पार्टी कमिटीमा काम गरेका उनीहरू अहिले भने एक अर्काको आलोचनामा सबभन्दा बढी समय बिताउने गरेका छन् । रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार बनेका घनश्याम भुसालले एमालेले प्रतिष्पर्धी उम्मेदवार छविलालमाथि तीखो टिप्पणी गर्दै […] The post पूर्वसहयात्री छविलाल र घनश्यामबीच रोचक प्रतिष्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

छविलाल र घनश्यामबीच रोचक प्रतिष्पर्धा

बुटवल– केही समयअघिसम्म एउटै पार्टीमा सहयात्री रहेका एमाले सचिव छविलाल विश्वकर्मा र पूर्वएमाले नेता घनश्याम भुसाल अहिले एकअर्काका प्रतिष्पर्धा छन् । एउटै पार्टी कमिटीमा काम गरेका उनीहरू अहिले भने एक अर्काको आलोचनामा सबभन्दा बढी समय बिताउने गरेका छन् । रूपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार बनेका घनश्याम भुसालले एमालेले प्रतिस्पर्धी उम्मेदवार छविलालमाथि तीखो टिप्पणी गर्दै […]

पूर्वसहयात्री छविलाल र घनश्यामबीच रोचक प्रतिष्पर्धा

बुटवल। केही समयअघिसम्म एउटै पार्टीमा सहयात्री रहेका एमाले सचिव छविलाल विश्वकर्मा र पूर्वएमाले नेता घनश्याम भुसाल अहिले एकअर्काका प्रतिष्पर्धी छन् । एउटै पार्टी कमिटीमा काम गरेका उनीहरू अहिले भने एक अर्काको आलोचनामा सबभन्दा बढी समय बिताउने गरेका छन् । रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार बनेका घनश्याम भुसालले एमालेले प्रतिष्पर्धी उम्मेदवार छविलालमाथि तीखो टिप्पणी गर्दै […]

राप्रपाको प्रतिष्पर्धा एमालेसँग : राजेन्द्र लिङ्देन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको प्रतिष्पर्धा एमालेसँग हुने दाबी गर्नुभएको छ । आइतवार काठमाडौंमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपाको मुख्य प्रतिष्पर्धा नेकपा एमालेसँग हुने दाबी गर्नुभएको हो । उहाँले नेपाली कांग्रेस र नेकपा माओवादी लगायतका पार्टीहरू १ सयभन्दा तलको सिटमा खुम्चिसकेको टिप्पणी […]

काँग्रेस र माओवादीले एमालेसँग तालमेल गर्नु बेइमानी भयो : महासचिव भुसाल

नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुसालले पाँच दलीय गठबन्धनको निर्णयविरुद्ध एमालेसँग तालमेल गर्नु राजनीतिक बेइमानी भएको टिप्पणी गरेका छन् । रातोपाटीसँगको विशेष कुराकानीमा भुसालले सत्ता गठबन्धनमा तालमेल नभएको अवस्थामा मित्रवत प्रतिष्पर्धा गर्ने निर्णय भएपनि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्नु अनैतिक कार्य भएको बताए ।‘गठबन्धनभन्दा बाहिर गएर तालमेल गर्नु राजनीतिक रुपमा अनैतिक भयो । गठबन्धनभन्दा बाहिर गएर तालमेल नगरौं भनेर शीर्ष नेताको तहमै निर्णय गरेर

दमननाथ ढुंगानाको टिप्पणी : राजा बोले स्वर चर्कने पूरानो राष्ट्रवाद जाग्दैछ

काठमाडौं, ३१ असोज । नागरिक समाजका अगुवा दमननाथ ढुंगानाले नेपालमा राष्ट्रवादको मानसिकता बलियो रहेको बताएका छन् । उनले सत्तामा प्रतिष्पर्धा भएपनि अहिलेको परिवर्तन रक्षा गर्ने दायित्व साझा भएको पनि बताएका छन् । ढुंगानाको यस्तो टिप्पणी पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति लक्षित रहेको छ। सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्-“हाम्रो नेपालमा राष्ट्रवादको मानसिकता बलियो छ। सत्तामा प्रतिस्पर्धा […]

चौबाटोमा उभिएको छ, भारत–चीन सम्बन्ध : जयशंकर

एजेन्सी। भारतीय विदेशमन्त्री एस जयशंकरले भारत र चीनको सम्बन्ध यतिखेर चौबाटोमा उभिएको बताएका छन्। उनले पूर्वी लद्दाखमा जारी गतिरोधप्रति संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन्। उनले भने, ‘प्रतिष्पर्धा गर्नु एउटा कुरो हो, तर सीमामा हिंसा गर्नुचाहिँ अर्कै कुरा हो। हामी प्रतिष्पर्धा गर्न तयार छौं।’’ एक पक्ष सम्झौता उल्लंघन गरिरहेको अवस्थामा सम्बन्धलाई व्यवस्थित राख्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।