कर्मचारी र ठगसँग विचौलियाको साँठगाँठ, ठगी प्रकरणका दुई उपसचिव अझै फरार :: Pahilopost.com

काठमाडौँ: केही समय अगाडि शंकर इलेक्ट्रिक इण्ड्रष्ट्रिजको सेयर बिक्री विषयमा बढेको विवादले सम्बन्धित कम्पनीका शेयरधनीलाई मात्र होइन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्म खैलाबैला मच्चायो। कम्पनीका अध्यक्ष राम निरञ्जन जटिया र जीतबहादुर मगरबीच कम्पनीको मालिक त कि म? विवाद चरमोत्कर्षमा थियो। विवाद बढ्दै गएपछि उद्योगमन्त्री मात्रिका यादवले दुवै जनालाई उपस्थित