नक्कली स्वास्थ्य परीक्षण रिपोर्ट दिने दुई जना पक्राउ

नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ।