योजना आयोगका उपाध्यक्ष श्रेष्ठ भन्छन्, ‘कानुन अभाव र राजनीतिक अस्थिरताका कारण प्रदेशहरुले काम गर्न सकेनन्’

काठमाडौं, ५ पुस । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले कानुन अभाव र राजनीतिक अस्थिरताका कारण प्रदेशले काम गर्न नसकेको बताएका छन् । आज (बिहीबार) राष्ट्रिय योजना आयोगले हालसम्म गरेका क्रियाकलापबारे जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले प्रदेश खारेजीको कुरा उठिरहेको तर्फ लक्षित गर्दै उनले त्यसो गर्नु उपयुक्त […]