लाल मोहम्मद अन्सारीको हत्या आरोपमा पक्राउ परेका तीन जना सार्वजनिक

काठमाडौं, १४ असोज । प्रहरीले लाल मोहम्मद अन्सारीको हत्या आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । काठमाडौंको गोठाटारमा भएको उक्त हत्यामा संलग्न तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो । अन्सारीको हत्यामा पेस्तोल उपलब्ध गराउने वीरगन्जका मोहम्मद महारम मियाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । प्रहरीले वीरगञ्ज महागरपालिका १६ का २१ […]