सरकारले राम्रो काम गर्न थालेपछि विक्षिप्त भएकाहरू षडयन्त्रमा लागेका छन् : प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकारका कामबाट विक्षिप्त बनेकाहरू भ्रम र जालझेलको षडयन्त्रमा लागेको टिप्पणी गरेका छन् । सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिका क्षेत्रमा राम्रा कामहरू अघि बढाएपछि व्यवस्था विरोधी शक्तिहरू अत्तालिएको उनको भनाइ थियो । काठमाडौँको गो...

सम्बन्धित सामग्री

सरकारले जनचाहनाअनुसार काम गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको चाहनाअनुसार सरकारले काम गरिरहेको बताउनुभएको छ । धनगढी उपमहानगरपालिका–१६ को घसिटा गाउँमा शुक्रबार आयोजित पार्टीको विशेष रुपान्तरण अभियान कार्यक्रममा प्रधानमन्त्री दाहालले पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो । नेपालको प्रतिष्ठा बढाउन र अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि …

राम्रो काम गरेर ढुक्कसँग मर्नेमात्रै रहर छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले राम्रोभन्दा अरु कुनै काम नगर्ने बताएका छन् । आज (शुक्रबार) वीरगञ्जमा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जीवनको उत्तरार्धमा राम्रो काम गरेर जनताले सम्झने गरी मर्न चाहेको बताए । ‘मलाई अब राम्रो बाहेक अरु गर्न पर्ने कुनै कारण पनि छैन । मैले जीवनको यो […]

एकथरी मान्छेहरुले माओवादीलाई होच्याउने काम गरिरहेका छन्ः प्रचण्ड

काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुलाई विभिन्न बहानामा होच्याउने काम भइरहेको बताएका छन् । आज (आईतबार) केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले माओवादीलाई सामाजिक सञ्जालमा हत्यारा र अपराधी भनेको भन्दै आपत्ति जनाएका हुन् । माओवादीलाई आरोप लगाउने मान्छे कुन वर्गका छन् भन्ने कुरा पहिचान गर्न आवश्यक रहेको […]

योपटक भाषण कम, काम धेरै गरेर देखाउँछु : प्रधानमन्त्री प्रचण्ड

२९ पुस, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो यो कार्यांकालमा भाषण कम र काम धेरै गर्ने बताएका छन् । शुक्रबार नेपाल हस्तकला महासंघको वार्षिक साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन् । आफ्नो कार्यकाललाई यो पटक ठूलो परीक्षाको रुपमा लिएको समेत प्रधानमन्त्री दाहालले बताए । ‘लोकतन्त्र घोषणा भयो तर जनताको जीवनस्तरमा […]

प्रचण्ड काम गर्न प्रधानमन्त्री बन्नु भएको हो

नयाँ सरकार बनेपछि काम कसरी हुन्छ भन्ने विषयमा बहस जारी छ। प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसलेसमेत विश्वासको मत दिएको छ। कांग्रेसले विश्वासको मत दिएपछि यसलाई कतिपय नेताले शंकाको दृष्टिले हेरेका छन्। अब सरकारले कसरी काम गर्छ ? प्रतिपक्षी दलविहीन बनेको संसद् कसरी अगाडि बढ्छ ? भन्ने विषयमा नेकपाका (माओवादी केन्द्र) का […]

प्रधानमन्त्रीका लागि सबै चीज दाउमा लगाउने काम कहिल्यै गरेको छैन : प्रचण्ड

४ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रधानमन्त्रीका लागि सबै चीज दाउमा लगाउने काम कहिल्यै नगरको बताएका छन् । प्रधानमन्त्रीका लागि नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन छाडेर नेकपा एमालेसँग गठबन्धन गर्नका लागि माओवादी केन्द्र संवादमा रहेको चर्चा चलिरहेका बेला प्रचण्डले यस्तो बताएका हुन् । नयाँ सरकार गठनका लागि शीर्ष […]

सबै कर्मचारीले आत्मसम्मानका साथ काम गर्ने वातावरण पाउनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै कर्मचारीले आत्मसम्मानका साथ काम गर्ने वातावरण पाउनुपर्ने बताएका छन् । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै प्रचण्डले आफ्नो पार्टी श्रमिकको पक्षमा र सामाजिक सुरक्षाको पक्षमा लड्दै आएको बताए । ‘मैले प्रधानमन्त्रीको बहन गर्ने अवसर […]

सबै कर्मचारीले आत्मसम्मानका साथ काम गर्ने वातावरण पाउनुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै कर्मचारीले आत्मसम्मानका साथ काम गर्ने वातावरण पाउनुपर्ने बताएका छन् । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै प्रचण्डले आफ्नो पार्टी श्रमिकको पक्षमा र सामाजिक सुरक्षाको पक्षमा लड्दै आएको बताए ।‘मैले प्रधानमन्त्रीको बहन गर्ने अवसर पाउँदा अस्थायी र ज्यालादारी कर्मचारीको सेवा सुविधाको विषयमा हेरफेर गर्ने अवसर प्राप्त भयो । तपाईंहरुको ज्याला

प्रचण्ड र बाबुराममाथि ओलीको आरोपः अरुका दानामा अरुका हितमा काम गर्ने

काठमाडौं, २१ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईमाथि अरुको दानामा अरुका हितका लागि काम गरेको आरोप लगाएका छन् । आज नेकपा एमाले कर्णालीद्वारा आयोजित शुभकामना तथा देउसी भैलो कार्यक्रममा सम्बोधन गर्दै त्यस्तो आरोप लगाएका हुन् । ‘अरुका दानामा […]