‘पूर्व प्रधानमन्त्रीहरुलाई राष्ट्रपति उम्मेदवार बनाइनु हुन्न’
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्व प्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताउनुभएको छ । बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा पत्रकारसँग संक्षेपमा कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
काठमाडौं । टर्कीको राष्ट्रवादी दलका राष्ट्रपति उम्मेदवार दुगो पेरिन्सेकले टर्कीले युरोप र अमेरिकी बन्धन छोड्नुपर्ने बताएका छन् । युरोपेली संघमा जान निषेध गरिएको र नेटोको बन्धनमा टर्की हैरान भएको भन्दै दुगोले अबको टर्कीको यात्रा एसिया केन्द्रीत हुनुपर्ने बताएका हुन् । रुसी विश्व च्यानल आरटीसँग बोल्दै उनले यस्तो बताए । आगामी मे १४ मा हुने राष्ट्रपति […]
२५ फागुन, काठमाडौं । राष्ट्रपति चुनाव चल्दैगर्दा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सेल्फी खिच्नेहरुको रोजाईमा परिहाले । उनी कांग्रेस-माओवादी लगायत ९ दलको समर्थनमा राष्ट्रपति उम्मेदवार छन् । पौडेलसँग सेल्फी तथा विफी खिच्नेमा अधिकांश सत्ता पक्ष र त्यसका समर्थक सांसद देखिन्छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठदेखि सातै प्रदेशका प्रदेशसभा सांसदहरु पनि त्यो लहरमा देखिन्छन् […]
काठमाडौँ- नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गरेका हुन् । भेटका क्रममा उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा मतदान गर्...
काठमाडौं । नेकपा एमालेले तत्काल सरकारबाट तत्कालनबाहिरिने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको हो ।एमालेले राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङलाई उम्मेदवारको रुपमा अगाडि सारेर पुस १० को सहमति पालना गर्न पहल गर्ने निर्णय भएको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।
राष्ट्रपति निर्वाचनमा मिति अन्योल रहेका बेला एमालेले कसलाई उम्मेदवार बनाउने भन्नेमा कौतूहलता भए पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङको नाम बढी चर्चामा छन्।...
८ असार, काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपा र उसका सहयात्री दलको एनडीए गठबन्धनबाट द्रौपदी मुर्मू राष्ट्रपतिको उम्मेदवार बन्ने भएकी छिन् । उनी झारखण्डमा पहिलो महिला तथा आदिवासी राज्यपाल बनेकी थिइन् । ६ वर्ष राज्यपाल बनेकी उनी त्यसपछि उनी गृहनगर ओडिसाको रायरंगपुरमा बस्दै आएकी थिइन् । राजधानी दिल्लीमा बसेको एनडीएका बैठकले आफूलाई […]
मनिला, (एजेन्सी) । व्यावसायिक बक्सिङ जगतका चर्चित फिलिपिनो मुक्केबाज मेनी पक्याउले गत साता संन्यासको घोषणा गरे । आठ डिभिजन तौल समूहका विश्वविजेता पक्याउले गत मंगलवबार सामाजिक सञ्जालमार्फत १४ मिनेट २० सेकेन्डको भिडियो जारी गर्दै बक्सिङबाट संन्यासको घोषणा गरेका हुन् । ‘प्याकम्यान’ उपनामबाट समेत परिचित ४२ वर्षीय उनले उक्त भिडियोको अन्तमा ‘म बक्सिङबाट बिदा लिँदै छु, […]
प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले नेतृ लक्ष्मी राईलाई राष्ट्रपति उम्मेदवार बनाएको छ। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले सेतोपाटीलाई जानकारी दिए। संयोगवस राई र राष्ट्रपति विद्यादेवी भण्डारी दुबैको गृहजिल्ला भोजपुर हो। लक्ष्मी कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन्। देवानसिंह २०१५ सालमा सांसद निर्वाचित सांसद भएका थिए।…