विराटनगर : आन्तरिक राजस्व कार्यालयले सार्वजनिक सूचना जारी गरेको पाँच महिना बितिसक्दा पनि मोरङका ३५ उद्योगी व्यवसायीले अझै कर तिरेका छैनन्।
कान्तिपुर दैनिकमा समाचार छ, कार्यालयले जेठ ७ गते ३७ करदाताको स्थायी लेखानम्बर, नाम ठेगाना र कर बक्यौता खुलाई सूचना जारी गरेको थियो। उनीहरूसँग २१ करोड ८४ लाख ६१ हजार ६...