रुसले सेनाविरुद्ध झुठो खबर फैलाउनेलाई १५ वर्ष थुन्ने

डस्सलडोर्फ । युक्रेनविरुद्ध चलिरहेको युद्धलाई लिएर रुसी सरकारको छवि बिगार्ने खालका समाचार सम्प्रेषण गर्ने कुनै पनि रुसीलाई १५ वर्षसम्म जेल सजाय हुने भएको छ । रुसी सरकारले विदेश सञ्चार सञ्जालको पहुँचमाथि प्रतिबन्ध लगाएपछि पछिल्लो यो कदम चालिएको हो ।  रुसलाई 'झुठो' जस्तो लागेका खबरलाई अन्तर्राष्ट्रियकरण गर्ने कार्यलाई अपराध ठहर गर्नका लागि प्रस्तावित...