काठमाडौं : काठमाडौं महानगरपालिकाले नेपाल उड्डयन प्राधिकरणलाई पत्र लेख्दै सिनामंगलको भवनको नक्सा पास गराउन अनुरोध गरेको छ। सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले लेखेको पत्रमा भवन निर्माणसम्बन्धी नियम पालना गरेको प्रमाण पेस गर्न भनिएको छ।मापदण्डमा पुग्ने तर नक्सा पास नगरेका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिका भवन नक्सा पास प्रक्रियामा आउन महानगरले पहिलोपटक २०७९ भदौ २३ गते ९० दिनको अवधि दिएर सार्वजनिक सूचना जारी गरेको थियो। यसबाट करिब ७ हजार निवेदन दर्ता भए। तीमध्ये १ हजार ७ सय ब