धान मासेर सुन्तला र कागती खेती

काठमाडौँ,१५ कार्तिक । चार वर्षअघि सम्म लहलह पहेँलपुर धान झुल्ने बागलुङ नगरपालिका–८ सिगानाको पाल्तेखेतमा अहिले हरियाली देख्न सकिन्छ । सिगानाका निर्वतमान वडाध्यक्ष तथा पूर्वभारतीय सेना ४६ वर्षीय राजन जिसीले धान फल्ने खेतमा व्यावसायिक सुन्तला र कागती खेती सुरु गरेको चार वर्ष भयो । अहिले उनको सुन्तला बगानमा एक सय ३८ सुन्तलाका बोटमा फल लाग्न सुरु […]

सम्बन्धित सामग्री

चक्लाबन्दीमा सुन्तला र कागती खेती

गुल्मीमा चक्लाबन्दीमा फलफूल खेती सुरु गरिएको छ । कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदानमा रेसुङ्गा नगरपालिका –४ अर्खलेमा १५० रोपनी जग्गामा चक्लाबन्दी गरी अहिले ११३ रोपनी जग्गामा फलफूल खेती अन्तर्गत सुन्तला र कागती खेती सुरु गरिएको हो ।

नर्सरीबाटै लखपित

आठराई त्रिवेणी-४ चाँगेका लाखध्वज लिम्बूले तीन वर्षअघि सुन्तला र कागती खेती गर्ने निर्णय गरे । तर, उनले कतै पनि बिरुवा पाएनन् ।