काठमाडौं । काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूले परीक्षणकालीन लाइसेन्स वितरण रोकेका छन् । बजेटको अभाव भएको भन्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्वरूप एक वर्षका लागि दिइने परीक्षणकालीन लाइसेन्स वितरण रोकिएको हो । यातायात व्यवस्था विभागका अनुसार काठमाडौंका सबै यातायात कार्यालयहरूले बजेट अभाव भएको भन्दै परीक्षणकालीन लाइसेन्स वितरण रोकेका छन् ।
विभागका महानिर्देशक नमराज घिमिरेले...
पुस १४, काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्रको परीक्षा उत्तीर्ण गरेका चालकलाई सोही दिन परीक्षणकालीन सवारीचालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने तयारी गरेको छ ।
मंगलवार यातयात व्यवस्था विभागमा आयोजित एक कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले चालकलाई ट्रायल पास गरेकै दिन क्यूआर कोड सहितको परीक्षणकालीन लाइसेन्स दिने तयारी भइरहेको बताएकी हुन् ।
नयाँ स्मार्ट अनुमतिपत्र प्राप्त नहुञ्जेलसम्मका लागि विभागले परीक्षणकालीन लाइसेन्स प्रयोगमा ल्याएको हो ।
स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाईका कारण सवारीचालक अनुमति पत्र लिन सेवाग्राही वर्षदिन कुुर्नपर्ने बाध्यताका कारण त्यसको विकल्पको रुपमा विभागले अस्थायीरुपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन शुरु गरेको हो ।
विभागले भदौदेखि ट्रायल उत्तीर्ण गरेका र नवीकरणका लागि निवेदन दिएकाहरूलाई क्यूआर कोडसहितको एउटै किसिमको पीभीसी कार्ड प्रयोगमा ल्याएको छ ।
ट्राफिकले क्यूआर कोडका आधारमा चालकको लाइसेन्स जाँच गर्ने विभागले जानकारी दिएको छ । कार्डमा चालकको सम्पूर्ण आवश्यक विवरण ट्राफिकले आफ्नो मोबाइल फोनमार्फत थाहा पाउन सक्नेछन् ।
यस्तो कार्डले ट्राफिक उल्लघंन घट्ने विश्वास विभागको छ ।
यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सो निर्णय लागू भएको छ ।सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र सुदूरपश्चिममा पनि वितरण सुरु भएको हो । सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतिपत्र वितरण भएदेखि अनुमति पत्रका लागि एक वर्षसम्म कुनुपर्ने बाध्यता थियो […]
यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ ।स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण लाइसेन्स लिन सेवाग्राही वर्षदिन कुुर्नपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थायीरुपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो । लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका […]
यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ।
काठमाडौँ – यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ। स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन सेवाग्राही वर्षदिन कुुर्नुपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थायी रूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो। लाइसेन्सको परीक्षा […]
यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ । स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाईका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राही बर्षदिन कुुर्नपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थायीरुपमा एक बर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो । लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने
काठमाडौं। यातायात व्यवस्था विभागले सवारी तथा यातायात ऐन २०४९ को व्यवस्था अनुरुप २९ वर्षपछि परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको छ। विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको हो।जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स वितरण गरिने विभागले जनाएको छ। हाल लाइसेन्सको परीक्षामा उत्तीर्ण भएकालाई मात्र लाइसेन्स दिने व्यवस्था छ।
यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको हो । विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको छ ।जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स वितरण गरिने विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । ‘ऐनले नै परीक्षा पास गरेलगत्तै लाइसेन्स दिन नमिल्ने व्यवस्था गरेकोमा हालसम्म परीक्ष