नेपालबाट अर्गानिक तरकारी मात्रै युएई पठाउने हो भने पनि नेपाली किसान मालामाल हुन्छन् (भिडियोसहित)

काठमाडौं । डा. आसिफ अलि सिद्दिकी दुबईलाई आधार बनाएर नेपालसहित विश्वका धेरै मुलुकमा लगानी गर्ने नेपाली उद्यमी हुन् । डा. सिद्दिकी दुबईका नेपाली व्यापारी, व्यवसायीहरूको संगठन नेपाली बिजनेस काउन्सिलका अध्यक्षसमेत हुन् ...