काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले यसअघि दिएको निर्देशन अहिले पनि पूर्व प्रहरी अधिकारीहरुले पालना गरेका छैनन् ।
गृहमन्त्री थापाले अनावश्यक सुरक्षाकर्मी फिर्ता गर्न आग्रह गरे पनि अझै केही पूर्व प्रहरीहरूले सुरक्षाकर्मी राखिराखेको ...
लघुवित्तविरुद्धको संघर्ष समितिको नाममा गलत गतिविधि चलाउने जो कोहीलाई कारबाही गर्न गृह मन्त्रालयले मातहतका प्रहरी कार्यालयहरुलाई निर्देशन गरेको छ । बिहीबार एक परिपत्र गर्दै मन्त्रालयले लघुवित्तविरुद्ध संघर्ष समितिलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन गरेको हो । मनिराम ज्ञवाली अध्यक्ष रहेको लघुवित्त संस्था विरुद्धको संघर्ष समितिको अनावश्यक मुद्दा बोकेर लघुवित्तको विरुद्धमा कुप्रचार गर्दै हिँडेको, लघुवित्त संस्था नै खारेज गर्नुपर्छ भन्दै हिँडेको र
काठमाडौं, साउन ७ । सुर्खेतका स्थानीय तहबाट करोडौं रूपैयाँ ठगी गरेको नमुना समाजका पदाधिकारी र कर्मचारीलाई बचाउन प्रहरी–प्रशासन नै सक्रिय देखिएको छ। गृह मन्त्रालयले नौ महिनाको अवधिमा दुई पटक पत्र पठाएर नमुना समाजका अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरू र कार्यकारी निर्देशकसहित कर्मचारीलाई कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको थियो। नौ महिनासम्म गृहले दिएको निर्देशनमाथि कुनै कारबाही […]
काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ । सार्वजनिक विदामा चलेका सरकारी सवारी साधनको चाबी विभिन्न समूहले खोसेपछि गृहले यस्तो निर्देशन दिएको हो । बुधबार गृहसचिव स्तरीय बैठकले उक्त निर्देशन जारी गरेको हो । गृहले प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा केही […]
The post विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न गृहको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौँ । गृह मन्त्रालयले याक एन्ड यति होटल र क्यासिनो बन्द गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृहले फागुन १ गते काठमाडौँ जिल्ला प्रशासनलाई पत्र लेखेर पर्यटन मन्त्रालयबाट भएको निर्णय कार्यान्वयनका लागि आवश्यक कारबाही गर्न निर्देशन दिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले माघ २६ गते मन्त्रीस्तरीय निर्णयबाट ४२ […]
काठमाडौँ । गृह मन्त्रालयले मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवामा दलित समुदायको पहुँच र ससम्मान सेवा प्राप्त गर्ने अधिकारको सुनिश्चितता हुने गरी ‘हेल्प डेस्क’ स्थापना गर्न निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि मन्त्रालयको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाले सबै जिल्ला प्रशासन कार्यालयलाई सिधै र नेपाल प्रहरीका मुलुकभरका सबै निकायलाई प्रधान कार्यालय नक्सालमार्फत […]
काठमाडौं : विपदबाट भएको क्षतिको विवरण तत्काल पठाउन गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ।बेमौसमी वर्षाका कारण भएको क्षतिको विवरण तत्काल पठाउन मन्त्रालयले बुधवार प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको हो। गत शनिवार अपराह्नबाट भएको बेमौसमी वर्षाका कारण पश्चिम नेपाल तथा पूर्वी नेपालमा सबै भन्दा बढी क्षति पुर्याएको छ।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार बिहीवार दिउँसोसम्म देशभर बेमौसमी वर्षाका कारण आएको बाढी तथा पहिरोमा परेर ८८ जनाको मृत्यु भएको छ
गृह मन्त्रालयले काठमाडौं र पोखरामा परिचयपत्र बेगरका विदेशीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ। अफगानिस्तानमा उत्पन्न परिस्थितिमा त्यहाँबाट नेपालमा शरणार्थीहरु आउनसक्ने भन्दै गृहले सतर्कता बढाएको हो।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा शुक्रबार...
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन हुनसक्ने आंकलनका साथ सरकारले निषेधाज्ञाको कडा कार्यान्वयन गर्ने भएको छ । गृहमन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई बोलाएर मानिसहरुलाई सडकमा निस्कन नदिन निर्देशन दिएको हो । गृह सचिव महेश्वर न्यौपानेले सुरक्षा प्रमुखहरुलाई निषेधाज्ञाका बेला भीडभाडजन्य गतिविधि गर्न रोक लगाउन पनि भन्नुभएको छ । सरकारी आदेश...
The post गृहको निर्देशन, ‘निषेधाज्ञा कडा कार्यान्वयन गर्नु’ appeared first on Purbeli News.
काठमाडौं, बैशाख १७ । निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ । बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि […]