न्युयोर्कका गभर्नर कुमोले पदबाट दिए राजीनामा

न्युयोर्कका गभर्नर एन्ड्र्यु कुमोले राजीनामा दिएका छन्। ११ जना सहकर्मी महिलामाथि यौन दुर्व्यहारको आरोप लागेपछि उनले स्थानीय समयअनुसार मंगलवार राजीनामा दिएका हुन्। कुमोमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि  राष्ट्रपति जो बाइडेन र डेमोक्रेट्स पार्टीबाटै राजीनामाको लागि दबाव परेको थियो। यो सँगै अब न्युयोर्कमा क्याथी होचुलले अमेरिकी गभर्नरको नेतृत्व सम्हाल्नेछिन्। उनी न्युयोर्क…