न्युयोर्कमा सरकारबाट जारी डिजिटल परिचयपत्र सुरु, यसरी पाउनुहोस् आफ्नो मोबाइल आईडी

न्युयोर्कबासीहरुले अब राज्यबाट जारी आईडी कार्डहरूको उच्च सुरक्षित डिजिटल संस्करण देखाउन सक्षम भएका छन् । स्टेट आईडी, ड्राइभर लाइसेन्स वा लर्नर परमिट स्मार्टफोनबाट उच्च सुरक्षित डिजिटल संस्करणमा देखाउन सक्षम भएको गभर्नर क्याथी होकुलले मंगलबार घोषणा गरेकी छिन् । एप हाल आईओएस र एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि एप्पल स्टोर र गुगल प्ले मार्फत उपलब्ध छ। न्युयोर्कवासीहरूलाई यो […]

सम्बन्धित सामग्री

पाल्पामा पहिलो पटक डिजिटल परिचयपत्र वितरण

जिल्लामै पहिलो पटक पाल्पाको रामपुर नगरपालिकाले डिजिटल परिचयपत्र वितरण गरेको छ ।  ज्येष्ठ नागरिक र अपांगता भएकाहरूका लागि डिजिटल परिचयपत्र वितरण गरेको नगरप्रमुख रमणबहादुर थापाले बताए ।

पाल्पामै पहिलो पटक रामपुरबाट डिजिटल परिचयपत्र वितरण

डिजिटल नगरको अवधारणा ल्याएको रामपुर नगरपालिकाले डिजिटल परिचयपत्र वितरण कार्य सुरु गरेको छ।

गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र दिने घोषणा

१० जेठ, काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र जारी गर्ने भएको छ । सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम गैरआवासीय नेपालीलाई परिचयपत्र दिने घोषणा गरिएको हो । गैरआवासीय नेपालीले लामो समयदेखि दोहोरो नागरिकताको माग गर्दै आएका छन् । तर, सरकारले तत्काललाई रेमिट्यान्स बढाउन प्रोत्साहन गर्ने गरी डिजिटल परिचयपत्र […]

डिजिटल परिचयपत्र सुरु

गुल्मीको मालिका गाउँपालिकामा डिजिटल परिचयपत्र शुभारम्भ गरिएको छ । बुधबार भिलेज प्रोफाइल कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रत्येक घरघरमा बनाइने डिजिटल परिचयपत्र शुभारम्भ गरिएको हो । गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले गाउँपालिकाको केन्द्र अर्खबाङ्गबाट डिजिटल परिचयपत्रको उद्घाटन गर्दै योजना तर्जुमा गर्नका लागि सहज हुने भएकाले डिजिटल परिचयपत्र कार्यक्रम अगाडि सारिएको बताए । “गाउँपालिकाका प्रत्येक घरको अवस्था थाहा पाउन […]

घरघरमा डिजिटल परिचयपत्र

गुल्मी-गुल्मीमा प्रत्येक घरघरमा डिजिटल परिचयपत्र बन्ने भएका छन् । जिल्लाको मालिका गाउँपालिकामार्फत भिलेज प्रोफाइल कार्यक्रमअन्तर्गत गाउँपालिकाका प्रत्येक घरघरमा डिजिटल परिचयपत्र बन्ने भएका हुन् ।भिलेज प्रोफाइलअन्तर्गत घरघरमा डिजिटल घर नम्बर कायम गर्ने गरेर डिजिटल परिचयपत्र बनाउन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए । “सबै प्रकारका तथ्यांक हेर्न सकिने गरेर डिजिटल परिचयपत्र बनाउन लागेका हौं […]

अपांगता भएका व्यक्तिलाई डिजिटल परिचयपत्र वितरण

कास्कीः कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई देशमै पहिलोपटक डिजिटल परिचयपत्र वितरण सुरु गरिएको छ । गाउँपालिकामा रहेको अपाङ्गता समन्वय समिति र राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेशको सहकार्यमा व्यक्तिको सम्पूर्ण विवरणसहितको ...