विराटनगर वासियर्सले चुम्यो इपिएल क्रिकेटको उपाधि, १ रनले भैरहवा पराजित

काठमाडौं, पुस १५ –एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको उपाधि विराटनगर वारियर्सले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको रोमाञ्चक खेलम...

सम्बन्धित सामग्री

इपिएलमा आज दुई खेल : काठमाडौं र भैरहवा तथा पोखर र विराटनगर भिड्दै

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा शनिबार दुई खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार हुने पहिलो खेलमा भैरहवा ग्लाटियटर्सले काठमाडौं किंग्स–११ बीच प्रतिस्पर्धा हुनेछ। यी दुई टिमबीचको खेल बिहान साढे ९ बजे सुरु हुने जनाइएको छ। तीन खेलमा एक जित निकालेको भैरहवा चार अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ। दुई खेलमा एक जित र एकमा हार ब्यहोरेको काठमाडौं तालिकाको पाँचौ स्थानमा छ। यस्तै, आजै हुने अर्को विराटनगर वारियर्स र पोखरा राइनोजबीच प्र

भैरहवाको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत बुधबारको दोस्रो खेलमा भैरहवा ग्ल्याडीयटर्सले विराटनगर वारीयर्सलाई ६ विकेटले पराजित गरेको छ । यस जितसँगै भैरहवा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । विराटनगरले प्रस्तुत गरेको ९० रनको लक्ष्य भैरहवाले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । भैरहवाको जितमा उपुल थरांगाले सर्वाधिक ३४ रनको […]

भैरहवाको बलिङसामु चलेन विराटनगरको ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सले भैरहवा ग्ल्याडियटर्सलाई ९० लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १७.४ ओभरमा ८९ रनमा अल आउट भयो । विराटनगरका ब्याटर दीलशान मुनाविराले सर्वाधिक २५ रन बनाए । पहिलो ओभरको चौथो बलमा धाम्मिका प्रसादले ओपनर हेमराज चन्द्रपाउललाई विकेटकिपर […]

विराटनगरको सुस्त सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सले भैरहवा ग्ल्याडियटर्सविरुद्ध सुस्त सुरुवात गरेको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले सुरुवाती १० ओभरमा ४ विकेट गुमाउँदै ५४ रन बनाएको छ । विराटनगरका सिकन्दर राजा ४ रनमा अविजित छन् । पहिलो ओभरको चौथो बलमा धाम्मिका प्रसादले ओपनर हेमराज चन्द्रपाउललाई […]

इपिएल फाइलनमा जे देखियो

विराटनगर वारियर्सले नाटकीय पुनरागमन गरी शनिबार भैरहवा ग्लाडियटर्सलाई १ रनले स्तब्ध पार्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधि जितेको छ । उपाधिसँगै विराटनगरले घरेलु क्रिकेटको सर्वाधिक धनराशि २१ लाख रुपैयाँ जितेको छ ।

भैरहवालाई एक रनले हराउँदै विराटनगरले उचाल्यो इपिएल उपाधी

एभरेष्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत आज भएको फाइलन खेलमा भैरहवा ग्लाडियट्रर्सलाई एक रनले हराउँदै विराटनगर वारियर्सले उपाधी हात पारेको छ।

इपिएल फाइनल : विराटनगर र भैरहवा कसले मार्ला बाजी?

भरेस्ट प्रिमियर लिग (इपिएल)को फाइनल खेल सुरू भएकाे छ । प्रतियोगितामा एक मात्र अपराजित टिम विराटनगर वारियर्सले भैरहवा ग्लाडियटर्सविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ । लगातार १३ दिनसम्म चलेको इपिएलमा भैरहवा लिग र क्वालिफायर चरणमा विराटनगरसँग

इपिएल : विराटनगर र भैरहवा भिड्ने

काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको फाइनलमा भैरहवा ग्ल्याडियटर्स पुगेको छ । बिहीबार भएको दोश्रो प्लेअफमा ललितपुर प्याट्रियोट्सलाई ३ विकेटले पराजित गर्दै भैरहवा फाइनल प्रवेश...

​इपिएल : कुन–कुन टिम पुगे अन्तिम ४ मा ?

काठमाडौं, पुस ११ -विराटनगर वारियर्स, भैरहवा ग्ल्याडियटर्स, पोखरा राइनोज र ललितपुर प्याट्रिएट्स एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको अन्तिम ४ मा पुगेका...

इपिएल : विराटनगर र भैरहवा प्ले अफमा, काठमाडौं प्रतियोगिताबाट बाहिरियो

काठमाडौं, पुस १० –विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको प्ले अफमा पुगेका छन् ।  प्रतियोगितामा लगातार...