काठमाडौं : सरकारले देशभरका प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ। जसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय नर्सिङ तथा मिडवाइफ्री रणनीति (२०७७।०७८ देखि २०८७।८८) सार्वजनिक गरेको छ।नेपालमा ७५३ स्थानीय तहका ६ हजार ७४३ वडा छन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङको उपस्थितिमा आज दशवर्षे उक्त रणनीति सार्वजनिक गरिएको हो ।मन्त्रालयले आज ‘राष्ट्रिय नर्सिङ तथा मिडवाइफ्री रणनीति (२०७७।०७८ देखि २०८७।८८) सार्वजनिक गर्दै सबैका लागि स्वास्थ