काठमाडौं, चैत १५ । हिमाल आरोहणका नाममा किर्ते कागजात बनाएर धमाधम आरोहण गराउने कार्यमा संलग्न सेभेन समिट टेक्स प्रालिले उन्मुक्ति पाउँदै आएको छ । पर्यटन विभागसँग स्वीकृत नलिई हिमाल आरोहण गराउने काम गर्दै आएको सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले भारतीय नागरिकको राहदानीलाई किर्ते गरेर सगरमाथा आरोहण गरेको विषयमा सरकारी निकाय नै मौन छ । मिङ्माले […]