कुनै सुपरस्टार भन्दा कम छैनन् यी कलाकार, एकै फिल्मको लिन्छन् करोडौँ

ब्रह्मानन्दम दक्षिण भारतीय चलचित्रका कमेडियन स्टार हुन् । उनी कुनै स्टार भन्दा कम छैनन् । ब्रह्मानन्दमले एक फिल्म बराबर एक करोड भन्दा बढी भारतीय रुपैयाँ लिने गरेका छन् । उनले अहिले सम्म एक हजार भन्दा बढी चलचित्रमा अभिनय गरेर वर्ल्ड रेकर्ड बनाएका छन् ।   अर्को कुरा उनी प्राय सबै दक्षिण भारतीय चलचित्रमा देखिन्छ पर्छन् ।