हनुमाननगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाजको योजना बनाउन केपी ओलीको निर्देशन

ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्ने विषयलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।