१९ माघ, काठमाडौं । साताको पहिलो दिन सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर सेयर बजार हरियाली देखिएको छ । नेप्सेमा कारोबार हुने अधिकांश सब इन्डेक्सहरु बढेका छन् । सोमबार नेप्से परिसूचक ३७ दशमलव ७० अंकले बढेर २ हजार ४ सय माथि पुगेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स […]