काठमाडौं : बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज पनि जारी छ।संसद् सचिवालय सिंहदरबारमा जारी बैठकमा आन्तरिक विषयमा छलफल भइरहेको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। त्यस्तै आजबाट समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको रिपोर्टिङ शुरु गर्ने बताइएको छ। तत्कालीन अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९।०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई बजेट निर्माणमा संलग्न गराएर करको दर हेरफेर गरेको आरोप लागेको छ।अर्थमन्