संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते सरकारले बजेट भाषण गर्ने तयारी गरेको छ । त्यसका लागि जेठ १० गते नै सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरिसकेको छ । तर अहिले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थविद्हरूले बताइरहेका छन् । यस्तो अवस्थामा समग्र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न र निजी क्षेत्रका माग सम्बोधन गर्न सरकारले नीति तथा कार्यक्रम कस्तो ल्यायो ? यसबारे विषयगत विद्वत्वर्गहरूले छलफल र वक्तव्य जारी गरिरहेका छन् । अर्थतन्त्रलाई सुधा