मापदण्ड विपरीत चलेका अटो रिक्सा प्रहरीको नियन्त्रणमा : लाइसेन्स खुलाउनु पर्ने भन्दै व्यवसायी आन्दोलित :: Pahilopost.com

सुर्खेत : सुर्खेतका अटो रिक्सा व्यवसायीहरुले चालक अनुमति पत्र (लाइसेन्स) खुलाउन दवाव सिर्जना गरेका छन्। सरकारले आफूहरुमाथि अन्याय गरेको भन्दै मंगलवार प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा दवाव स्वरुप नाराजुलुस सहित प्रदर्शन गरेका हुन्। राज्यले अटोरिक्सा वितरण गर्न दिएको तर ऋण साहु गरेर किनेको अटोरिक्सा चलाउन नदिनु अन्याय भएको बताएका

सम्बन्धित सामग्री

लमहीका अटो व्यवसायी आन्दोलित, नगरपालिकामा गरे पार्किङ

दाङ- लमही क्षेत्रमा सञ्चालित अटो व्यवसायी आन्दोलित भएका छन्। लमही नगरपालिकाले अटो पार्किङलाई व्यवस्थित गर्न सडक किनारामा पार्किङमा रोक लगाएपछि अटो रिक्सा व्यवसायी आन्दोलित भएका हुन्। विगत दुई दिनदेखि अटो रिक्सा लमही नगरपालिकाको प्रांगणमा पार्किङ गरिएको छ। अटो पार्किङलाई व्यवस्थित गर्ने नाममा नगरपालिकाले रोजीरोटी खोस्न थालेको भन्दै आफूहरू आन्दोलित हुनुपरेको अटो व्यवसायी रमेशप्रसाद सुवेदीले बताए। […]